• असार १७, २०८०
  • जुनकिरी खबर

मनु मञ्जिल रास्वपा प्रवेश

alt

कवि मनु मञ्जिल रास्वपा प्रवेश गरेका छन् । शनिवार इटहरीमा रास्वपा केन्द्रीय सदस्य हरि ढकालले कवि मनु मन्जिललाई सदस्यता प्रदान गरेका हुन् ।

परिवर्तनको पक्षमा जनता रहेको तर पुराना पार्टीले जनताको भावना बुझ्न नसकेको कारण रास्वपा प्रवेश गरेको उनले प्रतिक्रिया दिए । रास्वपा बाट युवा र परिवर्तन पक्षधरको मतलाई संस्थागत गर्न लागिपर्ने बताए ।

समय सुहाउँदो नेतृत्व अहिलेको आवश्यकता भएको बताउँदै उनले समयको मागको पक्षमा लाग्ने धारणा व्यक्त गरे ।

इटहरीका बौद्धिक व्यक्तित्वको रूपमा परिचित मनु मञ्जिल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कवि हुन । ल्याम्पपोस्टबाट खसेको जुन उनको बहुचर्चित कविता सङ्ग्रह हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]