• असार १९, २०८०
  • जुनकिरी खबर

इटहरी-धरान सिमा विवाद : वार्ता गराउदै समन्वय समिति

alt

सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीको सीमा विवाद पुनः चर्किएको छ । सोमबार धरानका मेयर हर्कराज राईले तरहरा नजिकै पानीपियामा बोर्ड राखेपछि विवाद बल्झिएको हो । बारम्बार दुई उपमहानगरपालिका बिच विवाद बढ्दै गएपछि जिल्ला समन्वय समितिले ध्यान दिएको छ । दुई पालिकाका प्रमुख तथा प्रतिनिधि सँग कानुन र प्रमाण सहित छलफल गर्ने तयारी समन्वय समितिको छ । 

समिति सभापति राजन मेहताले मङ्गलवार छलफलको लागी बोलाउने बताए । बिहान समन्वय समितिको बैठक बस्ने र दिउँसो नापी तथा मालपोतका अधिकारी सहित अनुगमन गरिने उनले जानकारी दिए । छलफल र वार्ता मार्फत समस्या समाधान गर्ने लागिएको बताउँदै सभापति मेहताले विवाद चर्काउन नहुने धारणा राखे ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]