• असार २७, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश सरकार विरुद्ध कारण देखाऊ आदेश

alt

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको बरखास्तको माग राख्दै सर्वोच्चमा परेको रिट निवेदन उपर कारण आदेश जारी भएको छ ।  न्याधिस सपना मल्ला प्रधानको इजलासले बरखास्तको माग सहित धारा १६८(३) अनुसार मुख्यमन्त्री  नियुक्तको माग सहित परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो । बहस पछि यसमा के, कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?
 
आदेश जारी हुन नपर्ने भए आधार र कारण भए सो समेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी साउन ३ गते सम्म लेखेर पठाउन आदेश दिइएको छ । यस्तै कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्वको कुनै पनि आदेश नगर्न नगराउन अन्तरिम आदेश जारी भएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]