• साउन २९, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश सभाको बैठक भदौ १ गते शुक्रबार बस्ने

alt

कोशी प्रदेश सभाको बैठक भदौ १ गते शुक्रबार बस्ने भएको छ । कोशी प्रदेश सभा सचिवालयले सोमबार बैठक बस्ने सम्बन्धी सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजे कोशी प्रदेश सभाहल विराटनगरमा कोशी प्रदेश सभाको तेस्रो अधिवेसनको तेस्रो बैठक बस्ने जनाएको छ । 

प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले कोशी प्रदेश सभा नियमावली २०७४को नियम ६ बमोजिम प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभामा उपस्थित हुन जानकारी गराईएको बताए । 

कोशी प्रदेश सभाको बैठक असार १५ गते देखी सभा स्थगित रहेको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]