• साउन २९, २०८०
  • जुनकिरी खबर

सुनसरीका बुद्धिबहादुर कटवाल कोशीको मुख्यन्याधिवक्ता

alt

कोशी प्रदेशको मुख्य महान्यायाधिवक्ता बुद्धिबहादुर कटवाल नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले कटुवाललाई नियुक्त गरेका हुन् ।

कटुवाललाई सोमबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी (थारु)ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन् ।

अधिवक्ता कटुवाल नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि समेत हुन् । पूर्व मुख्यन्यायाधिवक्ता  गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङ समक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]