• भदौ ९, २०८०
  • जुनकिरी खबर

‘शान्तीपूर्ण र्याली रोकेर प्रशासनले गो वध गर्नेको संरक्षण गर्यो’ : धार्मिक गुरु

alt

इटहरी । धरानमा धार्मिक तथा सद्भाव र्याली निकाल्न इटहरीबाट हिँडेको हिन्दुवादीहरुलाई प्रहरीले तरहरा स्थित पानीपियाको जंगल क्षेत्रमै छेकेर रोकेको छ ।  तरहराबाट धरान तर्फ प्रवेश गर्ने पानीपिया क्षेत्रमा ठुला ठुला बेरियर सहित बाक्लो संख्यामा रहेका प्रहरीले हिन्दुवादीहरुलाई रोकेका छन् ।

धरान नै पुग्न नदिएपछि सम्भावित दुर्घटना टर्न सक्ने भन्दै प्रहरीले हिन्दुवादीहरुलाई धरान प्रवेश गर्न नै रोकेको हो । पानीपिया क्षेत्रमा बिहानैबाट ठुलो संख्यामा प्रहरी परिचालन भएका थिए । जंगल पार गरेर जान सक्ने अवस्था नभएपछि हिन्दुवादीहरु सोही क्षेत्रमा रोकिएका छन् । विभिन्न शहरबाट आएका हिन्दुवादीहरु सोही ठाउँमा रोकिएका छन् । ठुलो संख्यामा भेला भएका हिन्दुवादीहरुले रोकिएकै ठाउँमा कोण सभा गरेका छन् । कोणसभालाई विभिन्न ठाउँबाट आएका धर्मगुरुहरुले सम्बोधन गर्ने उनीहरुले बताएका छन् ।

कोण सभामो बोल्दै धर्मगुरुहरुले प्रशासनले शान्तीपूर्ण र्याली गर्न नदिएको भन्दै आक्रोस पोखेका छन् । उनीहरुले गो वध गर्नेको संरक्षण गरेको भन्दै प्रशासनको तिव्र विरोध गरेका छन् । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]