• भदौ १८, २०८०
  • जुनकिरी खबर

इटहरीमा अवैध संरचना भत्काउन १५ दिनको म्याद थप

alt

इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन अन्तिम पटक म्याद थप गरेको छ । पहिलो पटक ३५ दिने म्याद दिएको उपमहानगरपालिकाले त्यसपछि १५ दिनको म्यादसहितको सूचना जारी गरेको थियो । अन्तिमपटक भने सात दिनको सूचना जारी गर्दै म्याद थपेको उपमहानगरले जनाएको छ । यो अवधिमा व्यक्तिले बनाएका अवैध संरचना आँफैले नभत्काए उपमहानगरपालिकाले भत्काउने तयारी गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको हो ।

ith

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]