• भदौ २५, २०८०
  • जुनकिरी खबर

श्रेया श्रेष्ठ मिस स्कुल इटहरी बन्न सफल

alt

आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट श्रेया श्रेष्ठ मिस स्कुल बन्न सफल भएकि छिन् । शनिवार इटहरीमा अवस्थित प्रिमियर गोल्बल स्कुलको  हलमा उक्त कार्यक्रमा  बिजेता श्रेया श्रेष्ठ सुस्मा सेक्व्न्डरी स्कुल, श्रेया राइ (पुन्यका )बेबिलोन सेकेण्डरी स्कुल र इसानी खड्का विश्व आदर्श स्कुलमा  अध्ययनरत छन् । 

१२ बर्ष देखी १६ बर्ष सम्मका बालिकाहरुलाई २३ दिन सम्म किसोरी अवस्थामा आई पर्ने महिनावारी सम्बन्धि  सम्पुर्ण समस्याहरूको बारेमा डा. मुन्जल याधवले तालिम प्रदान गरेकी थिइन । मानसीक रोग सम्बन्धी डा हेमन्त प्रधानले तालिम प्रदान गर्नु भएको थियो त्यो सँगै डिजिटल साइबर सेफ एन्ड सेकुरिटी सम्बन्धी  ईलाका प्रहरी कार्यालय इटहरीले तालिम प्रदान गरेको थियो । 

२३ दिन भित्र  १२ देखि १६ बर्सका किसोरीहरु लाई दैनिक जिवनमा आवश्यक पर्ने सिलाई बुनाई,पाकशिक्षा र श्रृंगार सम्बान्धि तालिम दिई दक्ष बन्न अभिप्रेरित गर्न र बिशेषत बालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस स्कुल २०८० बिजेताले १ बर्ष ,६ महिना र तीन महिना गरी इटहरी क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई समेटेर टेलिभिजन कार्यक्रम चलाऊन पाउने आयोजक संस्थाका संचालक तथा कार्यक्रम सम्योजक  तुलसी घिमिरेले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]