• भदौ २८, २०८०
  • जुनकिरी खबर

बलात्कार गरेको आरोप लागेका सिद्वबाबालाई सफाइ

alt

महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्वबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै आज (बुधबार) गिरीलाई सफाइ दिएको हो।

यसअघि २०७७ मंसिर २२ गते पनि जिल्ला अदालतले सफाइ दिएको थियो। तर, सो फैसला उच्च अदालत विराटनगरले बदर गरिएको थियो। उच्च अदालतले बदर गरेपछि जिल्ला फर्किएको सो मुद्दामा गिरीले पुनः सफाइ पाएका हुन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]