• भदौ २९, २०८०
  • जुनकिरी खबर

सामाजिक सञ्जाल नियमन गर्न आईटी शाखा स्थापना गदै सुनसरी प्रहरी

alt

जिल्ला प्रहरी कार्यालय सुनसरीका नयाँ एसपी विपिन रेग्मीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबैसँग सहकार्य गर्ने बताएका छन् । सुनसरीका संञ्चारकमीसँग परिचय कार्यक्रममा बोल्दै रेग्मीले सीमाजन्य तस्करी, लागुऔषध नियन्त्रण र चोरी लुटपाटका घटना नियन्त्रणको लागि आफूले विशेष प्राथमिकता राखेर काम गर्ने बताएका छन् । 
 
सामाजिक सञ्जाल मार्फत धार्मिक सद्भाव बिथोल्ने जो कोहीलाई कडा कारबाही गर्ने समेत उनले बताएका छन् । साथै सामाजिक सञ्जाल नियमन गर्न छुटै आइटी शाखा स्थापना गर्ने योजना रहेको बताएका छन् ।   प्रहरीको आचरण र व्यवहारमा समेत परिवर्तन ल्याउने एसपी रेग्मीको भनाई छ । 
 
आउँदै गरेको चाडपर्वको विशेष सुरक्षा योजना ल्याउने समेत उनले बताएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]