• असोज २, २०८०
  • जुनकिरी खबर

सुनसरीका दुई जना विराटनगरबाट लागुऔषधसहित पक्राउ

alt

मोरङमा  लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका १७ मटेरुवाबाट लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा  सुनसरीको इटहरी उपमहानगरपालिका २० बस्ने ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० वर्षीय सुशान्त रिजाल रहेका छन् । 

भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकललाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको  छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]