• असोज २९, २०८०
  • जुनकिरी खबर

कोसी प्रदेशसभाको बैठक कात्तिक १ गते बोलाइयो

alt

कोसी प्रदेशसभाको बैठक कात्तिक १ गते बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयले आज (सोमबार) एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

सत्ता गठबन्धन र नेपाली काँग्रेसको आधिकारिक निर्णयविपरित एमालेको साथमा मुख्यमन्त्री बनेका उनीमाथि एमाले र गठबन्धनको दबाब बढ्दै गएपछि तत्काल विश्वासको मत लिन लागेका हुन् । आफूसहित काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई सत्ता गठबन्धनले स्वीकार गरेर गठबन्धन कायम राख्ने निर्णय गरेको छ भने एमालेले आफूहरुसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्नुपर्ने दबाब दिइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]