• कार्तिक २, २०८०
  • जुनकिरी खबर

इटहरीमा सुचना पोर्टल एंवम इयु रेक्स सम्वन्धी तालिम आयोजना

alt

अनलाईनका माध्यमबाट औधोगिक उत्पादनहरुको निकासीमा जोड दिदै सुनसरी र मोरगंका उद्योगीहरुको सहभागितामा व्यापार सुचना पोर्टल एंवम इयु रेक्स सम्वन्धी कार्यक्रम इटहरीमा गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरको सहयोग र उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा व्यापार सुचना पोर्टल सम्वन्धी कार्यक्रम भएको हो ।

कार्यक्रममा अनलाईनका माध्यमबाट निकासी वढाउन सकिने विषयमा सुनसरी मोरगंका व्यापारीहरुलाई व्यापार तथा निकासी केन्द्रका प्रमुख कार्यकारी निर्देशक कृष्ण रेग्मीले सहजिकरण गरेका थिए ।

नेपाली बजारमा मन्दी छाइरहेको समयमा विदेशी वजारमा निकासी वढाउने विषय केन्द्रित कार्यक्रमले उद्योगी व्यवसायीहरुलाई उत्साहित वनाएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले वताए । कार्यक्रममा सुनसरी मोरगंका ३० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।  

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]