• कार्तिक २३, २०८०
  • जुनकिरी खबर

इटहरीकी छात्रा जीबिका दाहाल नेपाल प्रथम

alt

इटहरीस्थित जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम भएको दाबी गरिएको छ । व्यवस्थापन शंकायमा चौथो वर्षमा अध्ययनरत दाहालले ८३.२% प्रतिशत ल्याउँदै नेपाल प्रथम भएको दाबी गरिएको हो ।

व्यवस्थापन शंकायको चौथो वर्षको परीक्षामा उनले नेपालभरी सबैभन्दा बढी प्रतिशत प्राप्त गरेको दाबी गरिएको बताइएको छ । जनता बहुमुखी क्याम्पस सुपरीवेक्षण तथा शैक्षिक व्यवस्थापन समिति निरीक्षण संयोजक शिवराज दाहालले उनी नेपाल प्रथम भएको दाबीसहित क्याम्पस प्रशासनमा सूचना आएको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले क्याम्पसले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन विद्यार्थीलक्षित रचनात्मक योजना ल्याउने उनको भनाइ छ । विद्यार्थीको क्षमता अभिवृद्धिसहित उत्कृष्ट नतिजा ल्याउनका निम्ति क्याम्पस प्रशासनले काम गरिरहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]