• मंसिर २६, २०८०
  • जुनकिरी खबर

सातौं व्हीलचियर बास्केट बल प्रतियोगितामा झापा टिम प्रमथ

alt

३२औं अन्तराष्ट्रिय अपागं दिवसको अवसर पारेर सुनसरीको इटहरी उपमहानगर पालिका २० तरहरामा आयोजना गरिएको व्हीलचियर बास्केटवल प्रतियोगिताको उपाधि  झापाले उचालेको छ । स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले आयोजना गरेको सातौं व्हीलचियर बास्केट बल प्रतियोगितामा झापा टिम प्रमथ भएको हो ।

आयोजक सुनसरी टिम दोस्रो र मोरगं टिम तेस्रो भएको बन्न पुगेको थियो । झापा ,मोरगं, सुनसरी र संखुवासभा जिल्लाका व्हीलचियर प्रयोगकर्ताहरुको टिमको सहभागिता रहेको सो प्रतियोगितामा झापा पहिलो बन्न सफल भयो ।

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षता तथा इटहरी उमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिता उदघाटन गरिएको थियो भने समापन कार्यक्रममा विजयी टिमहरुलाई कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]