• माघ २, २०८०
  • जुनकिरी खबर

शैक्षिक परार्मश संघ कोशी प्रदेशको नयाँ कार्य समिति चयन

alt

राष्ट्रिय शैक्षिक परार्मश संघ (ने का)को कोशी प्रदेश समितिको दोस्रो साधारण सभाले सन्तोष लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुनसरीको इटहरीमा भएको अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । राष्ट्रिय शैक्षिक परार्मश संघ नेका कोशी प्रदेश समितिको नयाँ कार्यसमितिको उपाध्यक्षमा रेणुकान्त यादव , सचिव नरेन्द्र दंगाल ,सहसचिवमा राजु थापा कोषाध्यक्षमा मैना राना मगर चयन भएका छन । त्यसै गरी  सदस्यमा  दिवस भुर्तेल,विष्णु राई ,चन्दन माझी, सोनाम रिजाल रहेका छन ।

राष्ट्रिय शैक्षिक परार्मश संघ नेका कोशी प्रदेश समितिको साधारण सभा केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख आथित्यमा भएको साधारण सभाले प्रमोद श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

साधारण सभाकै अवसर पारेर राष्ट्रिय शैक्षिक परार्मश संघ नेका कोशी प्रदेशको आयोजनामा आफना संघमा आवद्धहरुलाई लक्षित गरी पव्लिक स्पिकिगं सम्वन्धी तालिम समेत सञ्चालन गरेको थियो।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]