• माघ ११, २०८०
  • जुनकिरी खबर

मजदुर संघ इटहरीद्धारा मजदुरहरु सम्मानित

alt

नेपाल यातायात मजदुर संघ इटहरी उपमहानगरपालिका समितिले लामो समय देखि यातायातका क्षेत्रका काम गर्दै आएका मजदुरहरुलाई सम्मान गरेको छ । लामो समय देखि यातायात क्षेत्रमा आवद्ध रही यातायात व्यवसायीहरुलाई बुकिगं कर्मचारीका रुपमा ब्यवस्थापन गर्न सहयोग गरेको भन्दै १० जना लाई  सम्मान गरिएको हो ।

नेपाल यातायात मजदुर संघ इटहरीका अध्यक्ष दिनेश प्रधानको अध्यक्षता तथा ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष ज्योति कोइरालाको प्रमुख आथित्यमा भएको सम्मान कार्यक्रममा लामो समय देखि यातायातको क्षेत्रमा रही मजदुरहरु क्षेत्रमा सहयोग पुर्याएको भन्दै पुर्ण प्रधान , पर्शुराम दुलाल , हरि थापा ,कृष्ण सुब्बा,दिलिप राई,पासाङ तामाङ,बम श्रेष्ठ,सुरेन्द्र प्याकुरेल,दिपक राई,निरञ्जन थापालाई सम्मान गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]