सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ७ बजेर ७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो परकम्प नभएर भूकम्प नै भएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved