• माघ २७, २०८०
  • जुनकिरी खबर

बिहे भोज खान गएका बालक बेपत्ता

alt

बिहेको भोज खान मावली गएका ५ वर्षीय बालक बेपत्ता भएका छन् । धरान-८ भोटेपुल स्थित अटल पम्प छेउका  निर्भिक तामाङ हिजो बिहीबार दिउँसोबाट बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

परिवारले दिएको जानकारी अनुसार बिहेभोज खान इलामको रोङ गाउँपालिका-२ गएका बालक बिबाहको भोलिपल्टबाट सम्पर्क बिहिन बनेका छन् । परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएपनि बालक फेला नपरेकाले खोजीमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ । बालक फेला परेमा  9842173879 तथा 9842166645 मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]