• फागुन ५, २०८०
  • जुनकिरी खबर

मोरङको सुन्दरहरैंचामा श्रीमतीले गरिन् श्रीमानको हत्या

alt

मोरङको सुन्दरहरैंचामा शुक्रबार राति एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । सुन्दरहरैँचा वडा नं. १० स्थित वरपीपल चौक बस्ने ५५ वर्षीय गंगाबहादुर दनुवारको हत्या भएको हो । घरायसी विवाद हुँदा ४० वर्षीय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुरलाई धकेलेकी थिइन् । धकेल्दा लडेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले विनालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]