• फागुन ८, २०८०
  • जुनकिरी खबर

धरानमा हत्याको आरोपमा छोरा पक्राउ

alt

धरानमा हत्याको आरोपमा छोरा पक्राउ परेका छन्  । धरान उपमहानगरपालिका–११ का २८ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो । आमा ४६ वर्षीय रमनश्वरी राईको हत्या गरेको आरोपमा दीपकलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । राईलाई अस्थायी प्रहरी पोस्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
 
दीपकले मादक पदार्थ सेवन गरेर आमाको कन्चटमा प्रहार गरेको प्रहरीले जनाएको छ।  कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकोमा  बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको  हो । उनीहरूको पारिवारिक झगडा के हो भन्न बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। छोरा दीपकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]