• चैत २३, २०८०
  • जुनकिरी खबर

सुनसरीको हरिनगर गाँउपालिकामा निषेधाज्ञ

alt

सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । मध्यान्न १२ बजेबाट अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञ जारी भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

हिजो एसइइी परिक्षाको क्रममा हरिनगर गाँउपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण मावीमा भएको कुटपिट पछि दुई समुदायका बिचमा तनाब बढेको छ । 

दुवै समुहका स्थानीयहरु झडपमा उत्रिएपछि हरिनगर गाँउपालिकामा बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिट पछि दुवै समुहका बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीका का.मु  जिल्ला अधिकारी वेदराज फुयाँलले अहिले स्थिति नियन्त्रणमा आएको बताए  । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]