• वैशाख ३१, २०८१
  • जुनकिरी खबर

एक हप्ता भित्र सरकार विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी

alt

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारसँग कुरा गर्दै  यसै हप्ता भित्र मन्त्री परिषद् विस्तार हुने बताए । ‘ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने तयारी थालिएको छ, उनले भने, सरकारमा तत्काल एमाले र माओवादी केन्द्र मात्र सामेल हुने अवस्था छ ।’
 
जनता समाजवादी पार्टी दल विभाजन भएको र निर्वाचन आयोगले प्रदेशसभा सदस्यलाई दल रोज्न समय दिएकाले तत्काल उसलाई सरकारमा सहभागी गराउने बारेमा तत्काल निर्णय हुने अवस्था नभएको उनले बताए । कोशीमा जनता समाजवादी पार्टी नेपालको एक जना मात्र सांसद छन् । 
 
त्यस्तै सोमबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले तत्कालका लागि विपक्षमा नै बस्ने जनाउँदै आएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]