• जेठ ८, २०८१
  • जुनकिरी खबर

एमाले सुनसरी अधिवेशन ५० जना निर्विरोध

alt

नेकपा एमाले सुनसरीको आर्ठौ जिल्ला अधिवेशनमा लेखा आयोगमा सूत्रधन यादब अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आयोगको उपाध्यक्षमा टङ्क खनाल निर्विरोध भएका छन् । यस्तै गरी सदस्यहरू पनि निर्विरोध भएका छन् । १३५ जनाको जिल्ला कार्यसमितिमा विभिन्न भूगोल, युवा महिला मधेसी गरेर ४६ जना सदस्य निर्विरोध भएका छन् । 
धरान महिला ४ 
१ कल्पना शेर्पा निर्विरोध
२ भिमा शर्मा चौलागाईं निर्विरोध
३ यशोदा कायस्थ निर्विरोध
४ लीला राई निर्विरोध
धरान युवा २ 
१ अफाक अहमद निर्विरोध
२ दिलकुमार लामिछाने निर्विरोध
रामधुनी महिला २ 
१ लक्ष्मी चौधरी निर्विरोध
२ सोमकुमारी सुनुवार निर्विरोध
इनरुवा युवा १ 
१ हरि निरौला निर्विरोध
वराहक्षेत्र महिला ३ 
१ दिव्य कुमारी खड्का (यशोदा) निर्विरोध
२  मिना कार्की निर्विरोध
३ होमकुमारी श्रेष्ठ निर्विरोध
दुहबी महिला २ 
१ महालक्ष्मी साह निर्विरोध
२  मैना राई निर्विरोध
दुहबी युवा १ 
१ धिरेन्द्रकुमार मिश्रा निर्विरोध
बर्जु खुल्ला २ 
१ ओमप्रकाश मेहता निर्विरोध
२ विनोदकुमार चौधरी निर्विरोध
बर्जु (महिला १ )
१ सोमकुमारी गुरुङ राय निर्विरोध
गढी खुल्ला २ 
१ आसनारायण चौधरी निर्विरोध
२ लखनलाल साह निर्विरोध
गढी महिला १ 
१ रिभाकुमारी कर्ण निर्विरोध
कोशी खुल्ला २ 
१ कमलेश्वरी यादव निर्विरोध
२  श्यामसुन्दर सिंह निर्विरोध
कोशी महिला १ 
१ अनिताकुमारी उराव निर्विरोध
भोक्राह नरसिंह खुल्ला  ३
१ बाबुराम साह निर्विरोध
२ महेन्द्रप्रसाद यादव निर्विरोध
३ रामकुमार मेहता निर्विरोध
भोक्राह नरसिंह महिला १ 
१ सवितादेवी मेहता निर्विरोध
हरिनगर खुल्ला २ 
१ अक्रम अलि निर्विरोध
२ अब्बास अन्सारी निर्विरोध
हरिनगर महिला १ 
१ बबितादेवी यादव निर्विरोध
मधेसी महिला २ 
१ चन्द्रकला मुखिया निर्विरोध
२ मजादेवी साह निर्विरोध
मधेसी युवा १ 
१  पुनमकुमारी साह निर्विरोध
थारु महिला २ 
१ अन्जुकुमारी चौधरी निर्विरोध
२ सरस्वतीकुमारी चौधरी निर्विरोध
थारु युवा १ 
१ नवयुग चौधरी निर्विरोध
आदिवासी जनजाति थारु बाहेक २ 
१ इन्द्रकुमार राई निर्विरोध
२ दीपक श्रेष्ठ निर्विरोध
मजदुर महिला १ 
१ सञ्जु प्रधान निर्विरोध
युवा सदस्य हल २ 
१ जीवी गजल निर्विरोध
२ राजन बानियाँ निर्विरोध
लेखा आयोग अध्यक्ष 
१ शत्रुघन यादव निर्विरोध
लेखा आयोग उपाध्यक्ष 
२ टङ्कप्रसाद खनाल निर्विरोध
लेखा आयोग सदस्य 
१ गीता गौतम निर्विरोध
२ वीरेन्द्र गौतम निर्विरोध
३ सन्तोष न्यौपाने निर्विरोध
३ सुदेश चापागाईँ निर्विरोध

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]