• असार ६, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशको कर्मचारी आन्दोलित

alt

कोशी प्रदेशको आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरू आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलित बनेका छन् । 

समान बढुवा र न्यायोजित वृत्ति विकासको अवसरको सुनिश्चितता गरिनुपर्ने माग गर्दै बिहीबारदेखि आन्दोलित बनेका हुन् । प्रदेश सरकार मातहतका लेखा शाखामा काम गर्ने आठौँ तहसम्मका कर्मचारीहरू आन्दोलित भएका हुन् । उनीहरूले मागलाई शुक्रबारसम्म सम्बोधन नभए मोरङ जिल्लाबाहेक अन्य जिल्लामा कार्यरत समूहका कर्मचारीहरू कामकाज स्थगित गरी सम्बन्धित प्रदेश लेखा एकाइ कार्यालयमा भेला भई दबाव सिर्जना गर्ने कार्यक्रम रहेको आन्दोलनमा सहभागी सुरज कोइरालाले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]