• असार १४, २०८१
  • जुनकिरी खबर

इटहरीमा २ दिने दही चिउरा महोत्सव सुरु

alt

असार १५ लाई लक्षित गर इटहरीमा २ दिने दही चिउरा महोत्सव सुरु भएको छ । होटेल तथा लज व्यवसायी समतिको इटहरीको आयोजना तथा जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको सह आयोजनामा महोत्सव सुरु भएको कार्यक्रमको नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको हो ।
 
इटहरी ४ स्थित दुर्गा पार्टी प्यालेसमा सुरु भएको दही चिउरा तथा स्टेट फुड फेस्टिभलमा दुई दिनसम्म नशिुल्क दही चिउरा तथा सेल रोटी खुवाइने जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।
 
महोत्सवमा आधा दर्जन बढी स्टलहरू रहेका छन् । कार्यक्रम शनबिार इटहरी १८ मा रोपाई महोत्सव गरी समापन गरिने पुरीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]