• असार १७, २०८१
  • जुनकिरी खबर

पत्रकार महासङ्घ सुनसरीको कार्यालयमा प्रेस युनियनको धर्ना

alt

नेपाल पत्रकार महासङ्घ सुनसरीको धरान अमरहाट स्थित कार्यालयमा आज सोमवार बिहान नेपाल प्रेस युनियनका पदाधिकारी, पत्रकारहरू धर्नामा बसेका छन् ।

पत्रकार महासङ्घको सदस्यताको विषयमा चलिरहेको विवादका करण महासङ्घको तिनै तहको चुनाव सर्दै आएको छ । सोही विवाद समाधान गरी तत्काल निर्वाचन गराउन माग गर्दै प्रेस युनियनले सबै जिल्लामा महासङ्घमा तालाबन्दी गरी धर्ना बसेको हो ।

युनियनले सदस्यताको विषयमा महासङ्घ जिल्लाको अधिकार स्थापित गर्न माग गरेको छ । महासङ्घको गरिमा कायम गर्न, विधान अनुसार सदस्यता सुद्धिकरण गर्न, शुद्धीकरणको नाममा गरिएको मनपरी अन्त्य गर्न र विधान विपरीतको गतिविधि बन्द गर्न माग गरेको छ ।

धर्ना बिहान ११ बजे देखी दिउँसो १ बजे सम्म बस्ने युनियन सुनसरीका सचिव बाबुराम कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]