• भदौ १४, २०८१
  • जुनकिरी खबर

इटहरीमा उखुको जुसमा अखाद्य वस्तु भेटियो, १४ जना पक्राउ

alt

इटहरी उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएको छ । अखाद्य वस्तु भेटिएपछि उपमहानगरले १४ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार इटहरी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा उखुको जुसमा अखाद्य वस्तु फेला पारेसँगै १४ जनालाई पक्राउ गरिएको हो ।

उपमहानगरले अनुगमन गर्न थालको सूचना पाएपछि कतिपय व्यापारीहरू भने ठेला छाडेर भागेको इटहरी नगर प्रहरी प्रमुख जेबी राईले बताए । उनका अनुसार छाडेर भागेका ११ वटा ठेला समेत नियन्त्रणमा लिइएको छ ।

इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण शाखाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार अनुगमनको क्रममा उखुको जुसमा ‘आखाद्य केमिकल’ हालेर बेचेको पाइएपछि पक्राउ गरिएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]