• भदौ १९, २०८१
  • जुनकिरी खबर

तपाईँको सभापतिले ठगेको छैन !

alt

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले कोही, कसैलाई ठगी नगरेको बताएका छन् । इटहरीमा जारी रास्वपा कोशी प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

‘म आफैं दुईपटकसम्म गृहमन्त्री भएको मान्छे हो । अनुसन्धान सम्बन्धी सामान्य जानकारी मलाई पनि छ सामान्य क्लु पाउनेबित्तिकै पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्रेको हो, मैले गल्ती गरेको भए मलाई पनि प्रहरीले पक्रिन्थ्यो होला नि’ उनले भने ।

आफूले गल्ती नगरेको र सोही कारण कुनै पनि रास्वपाका शुभचिन्तकहरूले शिर ननिहुराउनु नपर्ने उनले बताए । रास्वपाको क्रेज सकियो यो पार्टीको पनि काम छैन भन्दै अफवाह फैलाइएको भएपनि वास्तविकता त्यस्तो नभएको बताए । २०८४ मा रास्वपाले बहुमत ल्याउने गरी काम गर्न उनले आफ्ना नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

458288128_918341100321137_4738609591322559676_n

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]