• भदौ ११, २०७६
  • जुनकिरी खबर

नेकपामा नेताहरुको टिप्पणीमाथि प्रतिबन्ध

alt

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सक्रियता बढाएका छन्।  पछिल्लो कार्य विभाजनलाई लिएर पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका दाहालले सोमबार सचिवालय बैठक राखेका छन्।

पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक बोलाएका दाहालले बैठकमार्फत नेताहरूको विषयमा व्यक्तिगत टिप्पणी गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाउने निर्णय लिएका हुन्।  प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र नेता माधवकुमार नेपाल स्वयं भदौ ५ गते व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएपछि तल्लो तहका नेता तथा कार्यकर्ता एकअर्काप्रति आरोपित गर्न सक्रिय भएपछि त्यसको न्यूनीकरणका लागि यस्तो निर्णय गराएका हुन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]