गृहमन्त्रालयले काठमाडौंसहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । मन्त्रालयको बिहीबारको निर्णयले ३१ जना सीडीओसरुवा तथा पदस्थापन गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved