• चैत २६, २०८१
  • जुनकिरी खबर

बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने

alt

पाँचौ ‘मिस एसईई इटहरी’ आगामी बैशाख महिनाबाट सुरु हुने भएको छ । आयोजक ओपन स्पेस मिडिया प्रालिले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको जानकारी दिएको हो ।

एसईई परिक्षा दिएर बसेका किशोरी लक्षित यो प्रतियोगीता उदेशय बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै समाजको जिम्बेवार नागरिक बन्न प्रेरित गर्ने गरेको आयोजकले जनाएको छ । प्रतियोगीताको अडिसन बैशाखको पहिलो साता हुनेछ । 

प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठले ‘मिस एसईई इटहरी’लाई केवल सौन्दर्य प्रतियोगीता भन्दा पनि बौद्धिक क्षमता उजागर गर्ने माध्यको रुपमा अगाडि बढाइने बताए ।

प्रतियोगिताको छनौट चरणमा छानिएकान प्रतियोगीले व्यक्तित्व विकास, वक्तित्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफी जस्ता विभिन्न बिषयमा प्रक्षिण समेत प्राप्त गर्नेछन् । प्रतियोगीताका विजेताले ‘प्लस टु’ अध्यायनका लागि पूर्ण छात्रवृत्तिको अलवा बिभिन्न उपहार जित्न सक्नेछन् ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]