• वैशाख २७, २०८२
  • जुनकिरी खबर

सुनसरीमा करेन्ट लागेर डेढ वर्षीय बालकको मृत्यु

alt

सुनसरीको बराहक्षेत्र नगरपालिका १० स्थितमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । स्थानीय उमेश राईका छोरा डेढ वर्षीय उपदेश राई छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा करेन्ट लागेको हो ।

प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने बोर्डमा अचानक छुदाँ करेन्ट लागेर गम्भीर घाइते भएका उनको तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]