• वैशाख २७, २०८२
  • जुनकिरी खबर

दुर्घटनामा प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु

alt

सुनसरीको दुहबी नगरपालिकाको फुटानी चौकमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ । शनिबार दुहबी नगरपालिका- ३ स्थित फुटानी चौकमा दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका- ८ का प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु भएको हो ।

कोशी प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले उनको दुर्घटनामा ज्यान गएको पुष्टि गरे । उक्त भ्यानमा सवार अन्य दुई जना घाइते भएको उनले जानकारी दिए । उनका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र २-०१-००१ च ०२५१ नम्बरको पिकअप अनियन्त्रित भई सडकको किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको थियो । अस्पताल पु¥याएको केही बेरमै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]