• जेठ १५, २०८२
  • जुनकिरी खबर

सुनसरीको कोशी टप्पु देखि सगरमाथा सम्म पदमार्ग विकास गरिने

alt

सरकारले कोशी टप्पु देखि सगरमाथा सम्म पदमार्गको विकास गर्ने भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटले कोशीटप्पुदेखि सगरमाथा पदमार्ग निर्माण गर्ने उल्लेख गरेको छ ।

सरकारले कोशी प्रदेशमा पर्यटन प्रवद्र्धन तथा विकासको लागि कोशीटप्पु देखि सगरमाथासम्मको पदमार्ग निर्माण गरी सञ्चालनमा ल्याइने गरि बजेट निनियोजन गरेको हो । यस्तै सरकारले केचना–पाथीभरा पदमार्ग सञ्चालन भएको छ । बजेट नीति तथा कार्यक्रममा कोशीमा ¥याफ्टिङ लगायतको पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखिने बजेटमा उल्लेख गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट निती तथा कार्यक्रम सार्वजनिक गर्दै झापाको भद्रापुरमा रहेको विमानस्थलको क्षमता विकास तथा विस्तार गरिने उल्लेख गरिएको छ । यस्तै उदयपुरमा बनाइने भनिएको सगरमाथा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]