• असार १७, २०८२
  • जुनकिरी खबर

लागुऔषध गांँजासहित एक जना नियन्त्रणमा

alt

सुनसरी प्रहरीले लागुऔषध गांजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशाने डाँडाबाट ५५ किलो लागू औषध गाँजासहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका वडा नं. २ का ५४ वर्षीय तेजबहादुर राई रहेका छन् ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको यात्रुबाहक बसलाई चेकजाँचको क्रममा दुई वटा बोरामा केरा र तितेपातीको पातले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । यसबारे थप अनुसन्धान भैरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]