• असोज ७, २०८२
  • जुनकिरी खबर

इटहरीमा प्रहरी सक्रिय नहुँदा अपराध बढ्यो

alt

इटहरीमा इलाका प्रहरी कार्यालय ध्वस्त भएपछि तरहरा चौकीमा प्रहरी बसेको छ । तर हालसम्म प्रहरी सक्रिय भएको छैन । जनथप प्रहरी मात्र हैन ट्राफिक प्रहरी समेत सडकमा देखिएको छैन । चाडपर्वको समयमा सबैभन्दा धेरै दुर्घटना हुने भए पनि ट्राफिकले सक्रियता नदेखाएको हो । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको भवन र सवारी जलेपछि प्रहरी बाहिर आउन सकेको छैन ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले प्रहरी पुर्णरुपमा सबल भएको बताएका छन् । जनशक्ति र श्रोत साधनको अभावमा केही समस्या भएको भए पनि हामी काम भइरहेको बताए । सबैलाई सुरक्षित भएको महसुस गर्नको लागि अनुरोध गर्दै समुदायसँग प्रहरीको सम्बन्ध सुमधुर रहेकाले सुरक्षामा कुनै कमजोरी नभएको स्पष्ट पारे ।

ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब  उपरीक्षक (डिएसपी) सन्तोष श्रेष्ठका अनुसार प्रहरी सडकमा परिचालन गर्ने अन्तिम तयारी भइरहेको छ । केही दिनमै सबै व्यवस्थापन मिलाएर सडक सुरक्षामा लाग्ने उनको भनाइ छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]