• भदौ १४, २०७६
  • जुनकिरी खबर

मदन भण्डारी स्पोटर्स एकेडेमी इटहरीको अध्यक्षमा युवराज

alt

मदन भण्डारी स्पोटर्स एकेडेमी इटहरी नगर कमिटीको अध्यक्ष युवराज गौतम चयन भएका छन्। इटहरीमा भएको बृहत भेलाले गौतमको अध्यक्षतामा ३५ सदस्य नगर कमिटी गठन समेत गरेको छ।

कमिटीको उपाध्यक्षमा बिशाल सहनी, सचिव नबिन तामाङ, उपसचिव सुवास साह र कोषाध्यक्षमा मनकुमार राई छन्। सदस्यहरुमा भिम कुमार राई, सुजन थापा मगर, बिजय तामाङ लगायत रहेका छन्। एकेडीको प्रदेश १ अध्यक्ष सागर थापाको अध्यक्षतामा सम्पन्न भेलाले नगर कमिटी चयन गरेको हो।

भेलामा सुनसरी जिल्ला अध्यक्ष होमनाथ धमला समेतको उपस्थिति रहेको थियो। नगर कमिटीले शनिबारनै सपथ ग्रहण गरेका छन् भने सदस्यता बढाउने बिषयमा फारम बितरण गर्ने निर्णय गरिएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]