• असोज २३, २०८२
  • जुनकिरी खबर

सुनसरीमा ठूलो परिमाणको पटका बरामद

alt

सुनसरीको विभिन्न स्थानमा अवैध रूपमा आतसबाजी (पटकाहरू) बरामद गरिएको छ । ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी अनुसन्धानले ठूलो परिमाणमा आतसबाजी बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका इकाइबाट खटिएको प्रहरी टोलीले असोज २१, २२ र २३ गते सुनसरीका विभिन्न क्षेत्रमा गरेको चेकजाँचका क्रममा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ लाख ६० हजार बराबरका विभिन्न प्रकारका आतसबाजी बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद गरिएका पटकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पटका ओसारपसार तथा कारोबारमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]