• कार्तिक १३, २०८२
  • जुनकिरी खबर

इटहरीमा १०८ शिवलिङ्ग स्थापना

alt

इटहरी उपमहानगरपालिका–२ स्थित माया घर नजिकै १०८ शिवलिङ्गको स्थापना गरिएको छ । शिवलिङ्गको प्राण प्रतिष्ठा तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम कात्तिक १४ देखि २१ गतेसम्म आयोजना हुने भएको छ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको नेतृत्व र स्थानीय समुदायको सहभागितामा करिब ३६ लाख रुपैयाँ लागतमा उक्त धार्मिक संरचना तयार पारिएको हो। पत्रकार सम्मेलनमार्फत आयोजकले श्रीमद्भागवत् चतुर्मास पारायणको समापनसँग जोडेर हुने यस कार्यक्रमलाई कोशी प्रदेशको नयाँ धार्मिक–पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको जानकारी दिइयो।

कार्यक्रमअन्तर्गत कात्तिक १४ गते कलश शोभा यात्रा, कात्तिक १७ देखि १९ गते विशेष प्राण प्रतिष्ठा अनुष्ठान तथा सामूहिक शंखघोष–जलाभिषेक गरिनेछ। आयोजकका अनुसार शिवलिङ्ग नेपाली शिलाबाट निर्मित र आसन भक्तपुरमा उत्पादन गरिएको कलात्मक इँटाबाट तयार गरिएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]