• फागुन २, २०८२
  • जुनकिरी खबर

दुहबीका २४ वर्षीय युवक बेपत्ता !

alt

दुहबी नगरपालिका–८ मा मामा घरमा बस्दै आएका २४ वर्षीय सुनिल माझी बेपत्ता भएका छन्। उनी गते मङ्गलवार दिउँसो करिब ३ बजेतिर दुहबी–१० स्थित बलकुन्डबाट रामधुनी नगरपालिका–७, इचौलमा जाने क्रममा सम्पर्कविहीन भएका हुन् । रातो वर्णका, करिब ५ फिट ८ इन्च उचाइ भएका माझी मानसिक रूपमा पूर्ण रूपमा सन्तुलित नभएको र बोल्न नसक्ने अवस्था रहेको परिवारले जनाएको छ ।
 
तर उनी कानले राम्रोसँग सुन्न सक्ने तथा हातमा आफ्नो नाम र लोकेसन ट्याटु खोपिएको बताइएको छ । उनीबारे कसैले देखेमा वा कुनै जानकारी पाएमा सम्पर्क नम्बर ९८१२३७१०३३ वा ९८१०४५०५०६ मा जानकारी गराउन वा नजिकको प्रहरी चौकीमा बुझाइदिन परिवारले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]