• भदौ १८, २०७६
  • जुनकिरी खबर

निगमका अर्थ निर्देशक हटाइए

alt

आर्थिक अनमियतता तथा शैक्षिक योग्यता नमिलेको लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नेपाल वायुसेवा निगमले आर्थिक विभागका कामु निर्देशक युवराज अधिकारीलाई अर्थ विभागबाट हटाएको छ । 

उच्च स्रोतले उपलब्ध गराएको पत्र अनुसार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार गरेको निर्णयले उनलाई अर्थबाट हटाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको हो।


अख्तियारले निर्देशक अधिकारीले निगमलाई चरम आर्थिक संकटमा पुर्‍याएको, उनको शैक्षिक योग्यता नमिलेको, निगमको नियम विपरीत मानविकी विषय अध्ययन गरेकी अधिकृत बिपुला बराललाई विभाग अन्र्तगतको बैंक इकाई प्रमुखको जिम्मेवारी दिएको लगायतका विषयमा परेको उजुरी छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन २८ गते निर्देशन दिएको थियो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]