• भदौ २२, २०७६
  • जुनकिरी खबर

फेरि अनसन बस्दै गंगामाया

alt

छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाइन्। ‘आफु न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिवन्ध लगाउने काम भएको छ र पटक पटक पत्रकार भेट्न खोज्दा दिइएको छैन।’

उनले भनिन् ‘बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।’ उनले आफुले नसके पनि छोराले न्याय खोज्छ भन्ने लागेको मा छोरालाई पनि राज्यले नियतवश कैदी बन्दी बनाएर राखेको आरोप लगाइन्।

‘मेरो छोरा कैदीबन्दी बनाएर राख्ने कुनै अपराध गरेको छैन तर राज्यले बन्दी बनाएर राखेको छ'  हैरानी दिएको छ।’ अधिकारीले भनिन् ‘ राज्यले पीडामा मलम लगाउला भन्दा झनै पीडा थपेको छ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]