• भदौ २२, २०७६
  • जुनकिरी खबर

पाथिभरा हेल्थ सेन्टरको स्वास्थ्य शिविर सम्पन्न

alt

इटहरी । थाइरो केयर टेक्नोलोजी लिमिटेड तथा सुपा सुनसरी पाथिभरा हेल्थ सेन्टरको समन्वयमा इटहरीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा परामर्श सहितको निशुल्क आधारभुत शाररिक स्वास्थ्य परिक्षणमा समेत गरिएको थियो ।

१३ किसिमका शाररिक चेकजाँच गरिएको बताउदै बरिष्ठ चिकित्सक तथा हेल्थ सेन्टरका संञ्चालक कौशिल्या सुनुवारले बर्षको दुई पटक यस्तो शिविर आयोजना गर्ने गरेको जानकारी दिए । शिविरमा आउनेहरुमा प्रेशर, कोल्ड स्टोर, थाइराईड, महिनावारी गडबढी जस्ता समस्याहरु देखिएको उनले बताए ।

f (1) f (3)

 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]