• भदौ ३१, २०७६
  • जुनकिरी खबर

वीपी प्रतिष्ठानको छात्रावासमा शंकास्पद मृत्यु

alt

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएस्सी नर्सिङ पहिलो वर्ष अध्ययनरत एक छात्राको शंकास्पद मृत्यु भएपछि मृतकका अभिभावकले सत्य तथ्य पत्ता लगाउन माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् ।

प्रतिष्ठानको छात्राबासमा बस्दै आएकी १९ वर्षीया अन्जना देवले झुण्डिएर आत्महत्या गरेको बताइएपनि प्रहरी र अभिभावकले भने झुण्डिएको अवस्थामा रहेको देख्न नपाएपछि अन्जनाको मृत्यु शंकास्पद हुन पुगेको हो ।

छोरीको आकस्मिक मृत्युले शोकमग्न भएका मृतक अन्जनाका बाबु रविन्द्र देवले भने, ‘छोरीले आत्महत्या नै गरिहाल्छे भन्ने लागेको थिएन । सोमबार राति ८ बजे मात्र आफ्नो बहिनी अन्जलीलाई फोन गरेर राम्रो परीक्षा दिनु भनेर सम्झाएकी थिइन् ।’ उनले छोरीको मृत्यु शंकास्पद लागेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]