सामाजिक विकास मन्त्रालयले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयकमा प्रदेशसभाको बजेट तथा वर्षे अधिवेशन अड्किएको छ । चालू अधिवेशनमा प्रदेश सरकारले ल्याएको विधेयक सबै पारित भइसकेको र यो एउटा विधेयकमा मात्रै अधिवेशन अड्किएको हो ।
सरकारले विधेयक पारित गरेपछि मात्रै अधिवेशन अन्त्य गर्न खोजेको छ भने प्रमुख प्रतिपक्षीले अहिलेकै अवस्थामा विधेयक पारित हुन नदिने अडानमा छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved