• असोज ५, २०७६
  • जुनकिरी खबर

विश्वविद्यालय सम्बन्धी विधेयक पेश

alt

प्रदेश १ को सभामा प्रमुख विपक्षी नेपाली काँग्रेसको अवरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पेश भएको छ ।

प्रदेश सभाको आजको बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयक पेश गरेकी हुन ।

बैठक शुरु भएलगतै नेपाली काँग्रेसले विधेयक सच्याउन माग गर्दै रोस्ट्रम घेराउ गरी नाराबाजी गरेको थियो ।

प्रदेश सरकारले चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न कांग्रेसले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]