• असोज ८, २०७६
  • जुनकिरी खबर

शिक्षक लाइसेन्सका लागि पाँचथर

alt

अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षा दिन ताप्लेजुङका परीक्षार्थीले पाँचथर जानुपर्ने भएको छ  । शिक्षक सेवा आयोगले पाँचथर सदरमुकाम फिदिममा परीक्षा केन्द्र निर्धारण गरेको हो  ।

प्राथमिक तहका लागि ६ सय ७५ परीक्षार्थी रहेको विभागको तथ्यांकमा उल्लेख छ । ताप्लेजुङका लागि फिदिम मावि फिदिम र पाँचथर बहुमुखी क्याम्पस केन्द्र तोकिएको छ भने पाँचथरका लागि पाँचथर बहुमुखी क्याम्पस फिदिम, गढी मावि फिदिम, सुखबोध मावि र विद्या वरदान बोर्डिङ स्कुल फिदिम केन्द्र तोकिएको छ ।


पाँचथरवाट ८ सय ८२ परीक्षार्थी छन् । निमावि र माविको भने केन्द्र तोक्न बाँकी छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]