• असोज १०, २०७६
  • जुनकिरी खबर

८ राजकीय अतिथिगृह बनाइने

alt

सरकारले विदेशी मुलुकबाट आउने विशिष्ट अतिथिलाई राख्न ८ वटा राजकीय अतिथिगृह बनाउन गुरुयोजना स्वीकृत गरेको छ । सरकारले यसअघि मन्त्री क्वाटर रहेको ललितपुरको पुल्चोकमा १० वटा अतिथिगृह बनाउने निर्णय गरेको थियो । मन्त्री क्वाटर पुल्चोकबाट सारेर ललितपुरको भैंसेपाटीमा बनाउने सरकारी योजना छ । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पुल्चोकमा पर्याप्त ठाउँ नभएकाले ८ वटा मात्रै अतिथिगृह बनाउने गुरुयोजना स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]