• असोज १०, २०७६
  • जुनकिरी खबर

एटिएम बुथमा अब सुरक्षा गार्ड राखिने

alt

बैंकिङ प्रणाली ह्याक गर्ने चोरहरुले एटिएम बुथबाट पैसा निकाल्न थालेपछि केन्द्रीय बैंकले एटिएम बुथमा सुरक्षा गार्ड राख्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको निर्देशनसँगै बैंक, वित्तीय संस्थाले अब आफ्नो एटिएम बुथमा एकजना सुरक्षा गार्ड अनिवार्य राख्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार एक विज्ञप्ति जारी गरी भुक्तानी सेवा प्रदायक बैंक, वित्तीय संस्थालाई अनिवार्य रुपमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ ।

केही अघि चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएमबाट साढे तीन करोडभन्दा बढी रकम निकालेपछि एटिएम बुथमै सुरक्षाकर्मी खटाउनुपर्ने आवश्यकता महसुस गरिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]